• ON-AIR

  • UP-NEXT

  • वन जोगाऔं

    हावाहुरीको सिजन शुरु भएसंगै जिल्लाका विभिन्न भागमा डढेलो लाग्ने क्रम शुरु हुन थालेको छ । रुखबाट झरेका पातहरु सुकेकाले बल्ने सम्भावना प्रबल हुन्छ । त्यसमाथि हावाहुरी पनि चलिरहेकाले एक ठाउँमा सल्केको आगो चाँडै अन्यत्र समेत फैलने गरेकाले यो समयमा सतकर्ता नअपनाउने हो भने डढेलो लाग्ने क्रम रोक्न गाह्रो  छ । समयमा रोक्न नसक्ने हो भने डढेलोबाट हुने क्षति पनि धेरै हुन्छ । राजमार्ग आसपासका धेरै वनहरुमा डढेलो लागेका खबरहरु आईरहेका छन् । कतिपयमा स्थानीयको सक्रियताका कारण चाँडै नियन्त्रणमा लिन सकिएको छ भने विकट क्षेत्रमा नियन्त्रणमा ढिलाई हुँदा वन तथा...

अभिलेखालय
  • Pawan Poudel

    Station Incharge
  • Sujan shrestha

    Technician