
धान फाँटः व्यास १ अम्रेनीस्थित धान फाँट । तनहुँमा यस वर्ष वर्षे धानको खेती राम्रो भएको किसानहरुको भनाई छ । तस्बिरः दमौली खबर

व्यास ५ बेनीपाटनमा यसै वर्षबाट बन्न लागेको 'व्यास पराशर पार्क'को डिजाईन नमूना । श्रोतः शहरी विकास तथा भवन निर्माण कार्यालय गोरखा

महिलालाई सीपः व्यास नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा भएको चप्पल निर्माण र दालमोठ बनाउने तालिमको उद्घाटनपश्चात मन्तव्य व्यक्त गर्दै उप प्रमुख मीरा जोशी । वडाका महिलाहरुका लागि स

धान दिवसः धान दिवसका अवसरमा बिहिबार जिल्ला कृषि विकास कार्यालयले भानु नगरपालिकाको चुँदी फाँटमा आयोजित कार्यक्रमका सहभागी । तस्बिरः दमौली खबर

अभियुक्त सार्वजनिकः व्यास १ भादगाउँमा कलाकार विक्रम परियारको हत्यामा संलग्नताको आशंकामा पक्राउ परेका युवा युवती । घटनामा संलग्न दुई युवती तथा चार युवालाई पक्रिएको प्रहरी उपरीक्षक उमेशर