बिकास

  • विकटलाई निकट बनाउने 'राजेन्द्र सपना'

    पवन पौडेल दमौली । तनहुँको कछार भनेर चिनिने ऋषिङले अहिले विकासमा फड्को मार्ने सपना पालेको छ । तनहुँको विकट अनि कर्णालीसमेत भनेर चिनिने ऋषिङ क्षेत्र अब आफ्नो परिचय फेर्ने दौडमा लागेको छ । र, त्यसका नाइके बनेका छन्, राजेन्द्रकृष्ण श्रेष्ठ ।   पारिवारिक हिसाबले...

  • बन्दीपुरको सिमलटरमा डेढ करोडको खानेपानी शिलान्यास

    दमौली । बन्दीपुर गाउँपालिकाको सिमलटारमा डेढ सय घरधुरीलाई लक्षित गर्दै खानेपानी तथा सरसफाइ आयोजना शुरु भएको छ । डेढ करोड लागतको आयोजनाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले शिलान्यास गरे । कार्यक्रममा बोल्दै उनले विकास आयोजनामा नेपाली...

  • दमौली अब सुविधा सम्पन्न

    पवन पौडेल दमौली ।  छिमेकका ठूला सहरका तुलनामा विकासका भौतिक पूर्वाधार कम भएको आरोप खेप्ने गरेको दमौलीमा अब योजनाअनुसार काम भएमा केही दुई वर्षभित्रमै आकर्षक संरचना थपिने भएका छन् । आधुनिक सिटी हल, आकर्षक सुविधा सम्पन्न पर्यटक पार्क र व्यवस्थित बसपार्कको...

  • कृषि आधुनिकीकरणका लागि दुई करोड अनुदान

    दमौली । तनहुँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको काम शुरु भएको छ । परियोजनाअन्र्तगत जिल्लाका विभिन्न १० स्थानमा पकेट क्षेत्र छनोट गरी कृषकलाई प्राविधिक परामर्श प्रदान थालिएको छ ।   व्यवसायिक कृषिको प्रबद्र्धन गर्ने उद्देश्यसाथ जिल्लाका...

  • बन्दीपुर मुच्चुकमा खानेपानी आयोजना शिलान्यास

    बन्दीपुर । बन्दीपुर २ मुच्चुक केउरानी खानेपानी आयोजनाको शिलान्यास भएको  छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका मुच्चुकवासीको सुविधाका लागि आयोजनाको शुरुवात गरिएको हो ।   खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख चक्रपाणी...

  • अत्रौली सिञ्चाइको मर्मतका लागि २० करोड

    दमौली। ठाउँ ठाउँमा पहिरो खसेका कारण करिब दुई वर्ष अवरुद्ध भएको तनहुँको गजरकोटस्थित अत्रौली–पुट्टार सिञ्चाइ आयोजनाको २० करोडमा दीर्घकालिन मर्मत थालिने भएको छ । एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त पहलमा मर्मत हुने आयोजनाका लागि स्थानीय उपभोक्ताले पनि...