खेलकुद

  • नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

    नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेख कमल स्टेडियममा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानको २३ वर्ष मुनिको टोलीले ४५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।  पाकिस्तानका इमाम उलहक १०४...