विचार

  • श्रृंग पथको नमीठो कथा

    –दानबहादुर श्रेष्ठ श्रृङ्गपथ बन्दै गर्दाको अवस्थामा र अहिले धेरै फरक छ । जसले जे भने पनि हुने हो भने बेग्लै कुरा हो तर आजको धुलो देख्नेले हिजोको हिलो नदेखेको पनि होला करिब २२ वर्ष अगाडि मोटरसाईकल हुँदाको अवस्था देखि यो बाटोको पाईला पाईला थाहा छ । सेर्का...

  • नेपालीको अन्तिम विकल्प वैदेशिक रोजगारी

    –संजय श्रेष्ठ देशमा सरकारले गरिबी निवारण तथा जनताको आर्थिक स्तर उकास्न प्राविधिक शिक्षा, सीपमुलक तालिम एवम् स्वरोजगार जस्ता योजनाहरु तर्जुमा गरेता पनि देश र जनताको प्रगतिको गति भने कछुवाको गतिमै अघि बढीरहेको छ । प्राविधिक  शिक्षा हासिल गर्न निश्चित...

  • मदिरामा वर्गिय विभेद !

    –संजय श्रेष्ठ                    मदिरा विश्वमा शायद पानीपछि सबैभन्दा बढी उपयोगमा आउने पेय पदार्थ हो । मानिसको दिनचर्याको महत्वपुर्ण पक्ष बन्न पुगेको छ, मदिरा । हरेक व्यक्तिले आफ्नो सफलता, असफलता, खुशी, पीडा र अनेक अनेक बहानामा पिउने गर्दछ । विवाह...

  • कांग्रेस सुधार्न युवा सक्रियता

    –सुन्दरमणि अधिकारी संघीय र प्रादेशिक निर्वाचन अगाडी बनेको कम्युनिष्ट गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमतले बिजयी बनेपछि बनेको गठबन्धन सरकार र पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकार स्वेच्छाचारी बन्दै गएको सर्वविदितै रहेको छ । अघिल्लो नेपाली...

  • उर्जा विकास ःसमृद्धिको दर्बिलो आधारशीला

    मुलुकमा समाज विकास र अर्थतन्त्र दिन प्रतिदिन ऊर्जा सघन भएर गएकोले ऊर्जा विकास अहिलेको जल्दोबल्दो आवस्यकता बनेको  छ । ऊर्जा मुलुकको समग्र विकासको पूर्वशर्त पनि हो । यस संग सम्बन्धित आयोजनाहरु राष्टूका प्राथमिकताप्राप्त आयोजना हुन् । भारतीय प्रधानमन्त्री...

  • संघीयतामा आर्थिक समृद्धि र स्वशासन

    संघियता शासन सञ्चालनको एक तरिका हो, जुन समतामूलक समृद्धि, सुशासन र स्वशासन संग संबन्धित छ । संघीय राज्य व्यवस्थामा हुकुमी शासनको अन्त्य नै कानुनी शासन हो र कानूनी शासन आर्थिक समृद्धि र सुशासनको पूर्वशर्त हो । कानूनको विवेकशील कार्यान्वयनबाट मात्र सुशासनको जग...

  • शिक्षा नियमावली र स्थानीय तह

    कमलभक्त पोख्रेल संघीयताको कार्यान्वयन सँगै देशभरमा जम्मा सातसय त्रिपन्न वटा स्थानीय तहहरु गठन भएका छन । त्यतिनै संख्यामा शिक्षा ऐन नियम बन्ने अवस्था देखिएको छ । देशैभरी एकै किसिमका शिक्षा नियमावलीहरु बनुन् भन्ने आशयका साथ केन्द्रले सबै स्थानीय तहहरुलाई एक...

  • देउवाको जीत: काग्रेसको अधोगती

    बि बि श्रेष्ठ   चार पटक सम्म देशको कार्यकारी पद प्रधानमन्त्रीमा पुगेर देश संचालन गरिसेको नेपाली काग्रेसको सभापति शेरवहादुर देउवा पटक पटक टेस्टेड भईसकेका व्यक्ति हुन् । व्यक्तिको क्षमताका मापन गर्नका लागि पटक पटक टेस्टेड हुनु जरुरी रहदैन । तथापी शेरवहादुर...

  • सान्र्दभिकता कति ?

    वि.वि. श्रेष्ठ आवश्यकताको औचित्यसँगै  त्यसको महत्व र सान्र्दभिकता जोडिएको हुन्छ । यसमा कुनै सजातिय अथवा प्रजातियको रंग र गन्ध पाईदैन । विशुद्ध अर्थ वोकेको अणु होस वा परमाणु, सवैको आफनो आफनो आवश्यकता र सान्र्दभिकता हुन्छ । आवश्यकताको आधारमा वस्तुको...

  • व्यास नगरको विकास र समृद्धिबारे बहस

      रबिन पौडेल लामो समय पछि सम्पन्न जन प्रतिनिधिको निर्वाचन पश्चात् नागरिक तहमा विकार र समृद्धिले गति लिने आशा सञ्चार भएको छ । व्यास नगरपालिकाको विकास र समृद्धिका बारेमा केही विषयवस्तुको उठान गरी चर्चा गर्नु र प्रतिक्रिया तथा सुझावको अपेक्षा सहित...

  • तिमी गरिखाने युवा थियौ

    ‘मानिसको निर्माण हुन्छ उसको सोचले, उसको विचारले÷ हो, तपाईको निर्माण हुन्छ, तपाईकै सोचले । तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ । एउटा कुरा सदैव याद राख्नुहोस् तपाई नसोचेको कुरा कहिल्यै प्राप्त गर्न सक्नुहुन्न । आफुलाई कमजोर ठान्नुभयो भने मात्र तपाई...

  • सम्झनामा मिनुमाया

    – बाबुराम खनाल ‘अन्तर्मनको यात्रामा जगदीश घिमिरे लेखेका छन्, ‘बाँचुन्जेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्यलाई पनि माया गर्नुपर्छ । जीवन भएकाले मृत्यु भएको हो । जीवन नभएको भए मृत्यु पनि हुने थिएन । जन्मसँगै मृत्यु जोडिएर आएको हो ।’ आजभन्दा ८६ वर्ष...

  • उम्दा क्रान्तिकारी उमाभद्र

    – बाबुराम खनाल फाइन प्रिन्टले प्रकाशन गरेको ‘भुइयाँ’ पुस्तकमा सामाजिक भेदभावको सन्दर्भमा यज्ञशले वर्णाश्रम व्यवस्थाको बारेमा यसरी लेखेका छन्, “जातित्वसँग इज्जतको मात्रा मात्रै जोडिदैन, विस्तारै हरेक जाति वर्गले आफ्नो बेग्लै जीवनशैली निर्माण गर्दै...

  • मुगावे युगको अन्त्य र नेपाली राजनीतिमा यसको तरंग मुगावेको संक्षिप्त चिनारी

    – रमेशबाबु भट्टराई अफ्रिकन मुलुक जिम्बावेका ९३ वर्षीय पुर्व राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षीय शासनको नाटकीय अन्त्यले विश्व राजनीतिमा तरंग सृजना गर्नु स्वभाविक हो । प्रजातान्त्रिक अभ्यासमा रहेको नेपाललाई पनि यस घटनाले राजनीतिक मार्ग चित्रण गर्ने...

  • कथा अनौठो सपनाको

    –विज्ञान भट्टराई म हिंडिरहेको थिए, एकदम सिधा बाटो वरपर हेर्न लायक त्यस्तो केहि थिएन । जसलाई म ध्यान दिएर हेरुँ मानिसको पदचापको त कुरै छोडौं चराचुरुंगीको चिरबिरसम्म नसुनिने उफ् ! उराठ र ठिट लागिरहेको थियो ।  कसरी म यो ठाउँमा ? आफैँलाई प्रश्न गर्दै अगाडी...

  • जीवनका ३५ वर्ष फर्केर हेर्दा !!

    –सन्तोष पौडेल  बिश्वास नै लागि रहेको छैन कि म आज जिन्दगीको ३५ औ बसन्तमा प्रवेश गर्दै छु, आफैमा अनौठो अनुभूति प्रकट भइ रहेको छ यसबखत , यो मानेमा होइन कि मलाई उमेर का हिसाबले बुढो हुनुमा कुनै पश्चाताप लागि रहेको छ ! खाली यो सोच्दै छु की “ समय कति छिटो बित्यो अनि के...

  • प्रतिशोध साँध्दै जनप्रतिनिधि

    –वि.वि. श्रेष्ठ जनआन्दोलन पश्चात संघीय गणतन्त्रको स्थापना पाश्चात भएको संविधान सभा र त्यसले परिकल्पना गरेको स्थानीय तहको अवधारणा अनुरुप देशको २ नं प्रदेश बाहेक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो दौरानमा अधिकांश क्षेत्रमा  स्थानीय तहको निर्वाचनबाट...

  • मेरा कुरा ः अनुभव र अनुभूति

    म २०५३ सालमा एसएलसी (हाल एसईई) उतिर्ण गरेको हुँ । राजनैतिक यात्रा त्यहिँबाट शुरु भो । राजनैतिक यात्रा नै त्यहाँबाट शुरु भो जहाँ प्रजातन्त्रको मुना भाँच्ने काम हुन्थ्यो । भिमादको जनज्योती उच्च मावि जहाँ कम्युनिष्टहरुको अखडा प्राय थियो । बल प्रयोग नगरे कयौं पटक...

  • महाभियोग सम्बन्धी संवैधानिक प्रावधान

    केही महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र हालसालै प्रधानन्यायाधीस सुशीला कार्कीबिरुद्ध महाभियोगको प्रस्ताव पेश भएकोमा लोकमानसिंह कार्की आफ्नो पदबाट हटि सक्नु भएको र सुशीला कार्की उपरको कारबाही भर्खर शुरु हुँदै...

  • किन भयो तनहुँ कांग्रेसमा उम्मेद्वार छनौटमा समस्या ?

    – दानबहादुर श्रेष्ठ नेपाली कांग्रेसको उम्मेद्वार छनौट समस्या चरम उत्कर्षमा पुगेको छ भने करिब–करिब जिल्लामा टुङ्गिने सम्भावना नरहेको जानकारहरु बताउँछन । यो हुनुमा कार्यकर्ता भन्दा नेता बढी जवाफदेही हुन पर्दछ ।  उम्मेद्वार हुन पाउने उम्मेद्वारको...