हाम्रो सम्पादकीय

  • दमौलीमा खेल क्षेत्रको विकास

    दमौलीमा अहिले खेल मैदानका लागि व्यास नगरपालिकाका तर्फबाट काम भैरहेको छ । खेलकुदप्रेमीहरुको बाक्लो बसोबास रहेको दमौलीले केही राष्ट्रियस्तरका खेलाडीसमेत उत्पादन गरिसकेको छ । तर खेलमा जति मात्रामा सफलता पाउनुपर्ने हो, दमौलीले पाउन सकिरहेको छैन । दमौलीमा खेलका...

  • समयमै गरौं विकास

    देशमा स्थानीय तह निर्वाचन सकिए पछि हालै प्रदेस तथा प्रतिनिधि सभाको निर्वाचनसमेत सम्पन्न भैसकेको छ । संविधान निर्माणको ठूलो कार्यभार पुरा भए पछि हालै देशमा स्थानीयदेखि प्रदेस र संघीय सरकार बनाउन पनि दलहरु सफल भएका छन् । अब यसपछिको देशको कार्यभार भनेको विकास नै...

  • मतको सम्मानमा दलको गम्भीरता

    प्रदेस र प्रतिनिधि सभाको चुनाव सम्पन्न भएपछी देशमा दलहरुको स्थिति प्रस्ट भएको छ । लामो समयपछिको चुनावपस्चात देशमा दलिय स्थिती पनि मतदाताले प्रस्ट पारिदिएका छन् । गठबन्धनिय चुनाव भएर प्रत्यक्षमा फरक परिणाम आए पनि समानुपातिकको परिणामले वास्तविक दलिय स्थिती...

  • लागूऔषध विरुद्ध अभिभावक सक्रियता

    दमौलीमा लागूपदार्थको प्रयोग बढ्दै गएको कुरा विभिन्न घटनाक्रमहरुले देखाएका छन् । विभिन्न स्थानमा लागूऔषधको ठूलो परिमाण फेला पर्नु त्यसको प्रमाण हो । खासगरी व्यास ४, व्यास ३ र २ लागूऔषध प्रयोगकर्ताका अखडा बनेका छन् । देशका लागि उर्जाशील समय र श्रम दिने युवाहरु...

  • चुनावी हारजीतको समीक्षा जरुरी

    प्रदेस तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भैसकेर तनहुँमा नयाँ प्रतिनिधिले ठाउँ लिएका छन् । पहिलो पटक भएको प्रदेस सभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिले आफ्नो काम थाल्दै छन् । यसबाहेक प्रतिनिधि सभामा यसअघिका प्रतिनिधिको ठाउँ नयाँ प्रतिनिधिले लिएका छन् ।...

  • बचत सहकारीको जोखिम

    दमौलीको एक प्रतिष्ठित सहकारीका सञ्चालकले रकमको हिनामिना गरेको आरोप लागेसँगै अब सहकारीको रकमको सुरक्षा बडो गम्भीर विषय बन्न पुगेको छ । दमौलीमा  हालसम्म सहकारीले रकम ठगेको वा सञ्चालक सम्पर्कबाहिर रहेको विषय सार्वजनिक भएको थिएन । तर दमौलीको बीच भागमा रहेको...

  • चुनावको तरंग र सन्देश

    देशमा प्रदेस तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । कांग्रेस नेतृत्वको सरकारमाथि लागेका अनेकौं आरोपकाबीच पनि उसले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको छ । आफैमाथि चुनौती रहँदै गर्दा पनि कांग्रेस नेतृत्वको सरकारमाथि चुनाव हुन नदिन गरेको षडयन्त्रको...

  • फल सुरक्षा व्यवस्थापन

    पहिलो पटकको प्रदेस अनि संक्रमणपछिको पहिलो प्रतिनिधि सभा निर्वाचनका क्रममा तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न हुन पुग्यो । यसअघिका छिटफुट चुनाव विरोधी गतिविधिका बाबजुद सफल सुरक्षा व्यवस्थापनका कारण चुनाव तथा चुनावपूर्वका झडप तथा चुनावविरोधी गतिविधि...

  • राम्रालाई छानौं

    देशका विभिन्न जिल्लाहरुमा आज दोश्रो चरणको प्रदेस तथा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । तनहुँका दुई सय ५३ मतदान केन्द्रमार्फत मतदानका माध्यमबाट नयाँ नेतृत्व चयन हुँदैछन् । यो निर्वाचन आफ्नो विकासका लागि आफ्नै तर्फबाट आफ्ना उत्कृष्ट प्रतिनिधि...

  • मौन अवधि र चुनावी आचारसंहिता

    सोमबार रातीबाट दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मौन अवधि शुरु भएको छ । मौन अवधिका क्रममा चुनावी प्रचार प्रसार गर्न नपाइने नियम छ । तर यसै अवधिलाई सर्वाधिक चलखेलको समयका रुपमा लिइने गरिएको छ । आफ्नो प्रचारले काम नगरेका क्षेत्रमा शक्ति प्रयोग गर्ने समयका...

  • तनहुँ हाइड्रोको सकारात्मक कदम

    प्रत्यक्ष प्रभावितलाई रोजगारीका लागि प्रारम्भिक पहल गर्ने तनहुँ जलविद्युत आयोजनाको कदम सकारात्मक छ । झण्डै डेढ दशकयता चर्चामा रहिआएको आयोजनाको कामसँग प्रभावित जिल्लावासीको मुख्य चासो जोडिएको विषय रोजगारी पनि हो । यससँग विविध पाटोमा समेत नागरिकको चासो भए पनि...

  • आचारसंहिता उल्लंघन रोकौं

    देशमा दोश्रो चरणको प्रतिनिधि तथा प्रदेस सभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यस्तोमा दलहरुको चुनावी प्रचार अभियान आक्रामक बनिरहेको छ । चुनावी प्रचार अभियान आक्रामक बनिरहँदा दलहरुले आचारसंहिताको भने खुलेआम उल्लंघन गरिरहेको पाइएको छ । लाउडस्पिकरमार्फत...

  • तनहुँका सांस्कृतिक सम्पदा

    तनहुँ सांस्कृतिक सम्पदाका दृष्टिले धनी छ । मगर, गुरुङ, नेवार, दरैलगायतका जनजाति तथा ब्राह्मण, क्षेत्रीसहितका आर्यन संस्कृतिका हिसाबले धनी जिल्लाले सांस्कृतिक पर्यटनका माध्यमबाट पनि लाभ लिन सक्दछ । बन्दीपुरमा पर्यटकको संख्या बढ्नुमा त्यहाँका प्राचीन सम्पदाका...

  • चुनावले विकास नरोक

    देशलाई प्रदेस तथा संघको चुनाव लागेको लामै समय भैसक्यो । दलका नेता, कार्यकर्ता, कर्मचारितन्त्र, सुरक्षाकर्मीदेखि सबैलाई चुनाव लागेको छ । यो अवस्थामा देश चुनावमय बनिरहंदा सबैको चासो दोश्रो चरणको चुनावतिर देखिएको छ । तर यो अवस्थामा के अरु काम गर्नु नपर्ने हो त ? यो...

  • मतदाता शिक्षामा जोड

    हालै सम्पन्न पहिलो चरणको निर्वाचनमा कम प्रतिशत मत खस्यो । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करोडौं रकम खर्च गरिरहँदा कम प्रतिशत मत खस्नुले आयोगको तयारी नपुगेको संकेत गर्दछ। मत प्रतिशत जति बढी भयो त्यसबाट निर्वाचित सरकार बढी उत्तरदायी रहन्छ । त्यसको...

  • गालीको प्रतिस्पर्धा

    देशमा पहिलो चरणको चुनाव सम्पन्न भैसकेपछी अब दोश्रो चरणको चुनावको तयारी चलिरहेको छ । मङ्सिर २१ का लागि चुनावी तयारी चलिरहँदा अहिले दलका उमेद्वारहरु चुनावी प्रचारमा व्यस्त छन् । यस्तो अवस्थामा प्रतिस्पर्धा तीव्र छ । निर्वाचन आयोगले प्रदेस तथा संघीय चुनावको...

  • दोश्रो चरणलाई सन्देश

    देशमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचनको सफलतासंगै केही कुरालाई सुधार गरे दोश्रो चरणको चुनाव पनि सफल हुने सन्देश मिलेको छ । खासगरी सुरक्षासँग सम्बन्धित कुराहरुलाई छाड्ने हो भने चुनावलाई सफल मान्न  सकिन्छ । सरकारले दोश्रो चरणको...

  • खाँचो अभिभावकको सक्रियताको

    तनहुँमा लागूपदार्थको प्रयोग बढेको र यसमा विद्यार्थी तथा युवा उमेरकाको संलग्नता रहेको पाईएको छ । जिल्लामा हालसम्म प्रयोगकर्ताको संख्या बढ्दो क्रममा छ भने बिक्रीकर्ता सीमित छन् । तर सधैं अवस्था यस्तो रहन्न । आजका प्रयोगकर्ता भोली बिक्रीकर्ता पनि बन्न सक्छन् ।...

  • कृषि नीतिमा परिवर्तन आवश्यक

    नेपालले आफुलाई कृषि प्रधान मुलुक भन्ने गरेको छ । तर व्यवहारिक रुपमा हेर्ने हो भने यो भनाईले भर दिने आधार छैन । हामी अझै पनि कृषिका मुख्य वस्तु आयात गर्ने राष्ट्रमा पर्छौं । धान देखि दुधसम्म हामी आयात गर्नुपर्ने अवस्थामा छौं । अनि जति जनशक्ति कृषिमा आवद्ध छ, त्यसको...

  • महिला हिंसा नियन्त्रण

    पछिल्लो समय देशैभर महिलामाथि हुने हिंसाका घटनामा बढोत्तरी देखिएका छन् । विभिन्न अध्ययनहरुले के देखाएका छन् भने महिलामाथि हुने यौन हिंसामा मुख्यगरी अपरिचित व्यक्ति, कार्यालयका सहकर्मी, नाता पर्ने बढी जिम्मेवार देखिएका छन् । पारिवारिक पृष्ठभूमि, कमजोर आर्थिक...