राधा माविमा बक्तृत्वकला

दमौली  । राधा मा बि जामुने राधा इको विज्ञान क्लबले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । २८ जना बिद्यार्थीहरू सहभागी प्रतियोगितामा  कक्षा १ कि छात्र स्मारिका घिमिरे प्रथम, कक्षा ८ का इसान काफ्ले दीतत्ीय , कक्षा ९ कि झरना थापा तृतीय स्थान हाँसिल गरेका छन् । त्यसै गरि सान्त्वना स्थान भने  कक्षा ९ कि छात्रा सनम बिक ले हाँसिल गरेकी छन् । बक्तित्वकला प्रतियोगिता को अध्यक्षता राधा मावि विज्ञान इको क्लवका अध्यक्ष नरेस संजवालले गरेका थिए । यस्ता कार्यक्रममार्फत विद्यार्थीको चौतर्फी  प्रतिभा प्रष्फुटनगर्न सहज हुने भन्दै विद्यालयका सहायक प्रअ खुमराज तिवारीले विजेता विद्यार्थीलाई  बधाई तथा शुभकामना दिनुभएको विद्यालयका शिक्षक महेन्द्र काफ्लेले जानकारी दिए ।