शुभकामना आदान प्रदान

 व्यास नगर वडा.९ गजौंडेमा आमा समुह द्रारा आयोजित नयाँ बर्ष २०७५ सालको शुभकामना  आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा आमा समुहको आयोजनामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथ्यता ग्रहण गदै  वडा अध्यक्ष सुरेश थापाले उदघाटन एवम शुभकामना    व्यक्त गरेका थिए ।
  कार्यक्रममा  सभापति आशा गुरुङ, कलेस्ती उपत्यका महिला बिकास समाजका अध्यक्ष रामप्यारी आले,पुर्व शिक्षक बाबुराम पण्डित,शिवशंकर पौडेल लगाएतले बोलेका थिए ।