मेरा आदर्श गुरु

विशाल जोशी
 
 
शिक्षण पेशा चुनैतीपूर्ण छ । असल गुरु बन्न त अझै गाह्रो छ । कक्षा १ देखि +२ तहसम्म अध्ययन गर्दा ५० वढी गुरुहरुबाट पढियो । कक्षा १० सम्म पढ्दा पढाउन आउने जो सुकै भएपनि डर लाग्थ्यो । केही गुरुहरु त्यतिवेला पनि मन पथ्र्यो । केहि मन नपर्ने भएपनि कक्षामा वसियो र विरोध गर्ने आँट गरिएन । अशल र कमशल गुरुहरु छुट्याउने र कक्षा लिने अथवा नलिने काम प्रविणता प्रमाणपत्रतहको अध्ययन सँगै भयो र त्यो पछिसम्म कायम रह्यो । 
आफु पनि अध्यापन पेशामै लागेकालेअहिले गुरुहरु र उनिरुले प्रस्तुत गरेका व्यवहार सम्झना आईरहन्छ । केही यस्ता गुरुहरु छन् जसको शैली र व्यवहारिक पक्षलाई समेत पछ्याउन मन लाग्छ । यस्तै वीचमा मलाई मनपर्ने शिक्षक जसको सधै अनुकरण गर्न मन लाग्छ र उहा रागभ मोहन प्रधान हुनुहुन्छ  ।
 
प्रधान   अस्ट्रेलियाको प्रख्यात एक युनिभर्सिटी बाट मास्टर इन हस्पिटालिटि एन्ड टुरिजम विषय  अध्ययन गरेका छन । भने फ्रान्स मा ३ बर्ष बेभ्रेज (वाइन) सम्बन्धि अध्यन गरेर नेपाल मा नै हस्पिटालिटि इन्डस्टरिज एन्ड टुरिजम क्षेत्रमै केहि उदेश्य का साथ नेपाल मा नै हुनु हुन्छ ।
 
काठमाडौं को एक धनी परिवार मा जन्मिनु भएको रागब मोहन प्रधान सर   विद्यार्थी का शैक्षिक समस्या लाई सहि तरिका ले सम्बोधन गर्ने उहाँको पक्ष मलाइ निकै मन पर्छ ।
 
गुरुहरु विभिन्न थरिका हुन्छन।कुनै गुरुहरु आफ्नो क्ररा एकोहोरो लाग्छन् । कसैले विद्यार्थीका प्रश्न  सहजता का साथ सिकाउदैनन । सके सम्म उमक्न  खोज्छन् । कोहि विषय बस्तु भन्दा बाहिर का विषय मा गफ गरेर सम्बन्धित विषयमा नै प्रवेश गर्दैनन् । र विद्यार्थी लाई आफ्नो पक्ष मा राख्न र नियन्त्रण गर्न परिक्षा मा आफ्नो बिरोध मा बोल्ने लाई फेल गराइदिन्छन ।
 
यस्तो समस्या थोरै विद्यार्थी हुने बिभाग मा रहने गर्छन । त्यस्तै कसैले कक्षा मै राजनीतिक भासण दिन्छन त कसैले धेरै पिरियड पढाउदा पनि एउटै विषय प्रष्ट पनि सक्दैन । यस्ता धेरै हवगुण मैले राघब मोहन प्रधान मा कहि पनि पाइन ।  राघब मोहन प्रधान अथाह ज्ञान् भइकन पनि सामान्य भाषा शैली मा प्रस्तुत गर्न सक्ने क्षमता भएका ब्यक्ति हुन् । विद्यार्थीका प्रश्न लाई र प्रतिक्रिया लाई सहज रूपमा ग्रहण गर्न सक्ने गुण उनको छ । सामान्य डेरे्स मा उपस्थित हुने विद्यार्थी का समस्या कक्षाकोठा कार्यलय देखी कुनै कार्यक्रम मा समेत भन्न तयार हुने उनको सहजतापन लाई म अहिले पनि बिर्सिन्न ।
 
सोध पत्र लेख्ने क्रममा विद्यार्थीहरु लाई शिक्षकहरुले निकै दु:ख दिने गर्छन । भेट् नदिने समाग्री को बारे मा नबताइदिने केही दिनमै सिदिने काम पनि महिनौ लगाइदिने गरेका कयौं उदाहरण छन । तर रागब मोहन प्रधान सग कोहि विद्यार्थीले पनि अकारण दु:ख पाएको छैनन् ।
 
हिन्दु परम्परा अनुसार  अनुसार असार शुक्ल पुर्णिामा लाई गुरु पुर्णिामाको रूपमा मनाइन्छ । विद्यार्थीले आफ्न गुरु प्रति सम्मान भाब प्रकट गर्छन । स्पिअर ईन्स्टिच्युट टेक्नोलोजी मा गत बर्ष जस्तो गुरु पुर्णिामा मनाउने कार्यक्रममा सहभागी त हुन सकिन तर मलाइ हृदय देखि नै सम्मान गर्न मन लाग्ने शिक्षक  सिपिअर ईन्स्टिच्युट टेक्नोलोजी काठमाडौं का निर्देशक एवम् मेरा गुरु रागब मोहन प्रधान नै हो ।कुनै गुरुहरु आफ्नो क्ररा एकोहोरो लाग्छन् । कसैले विद्यार्थीका प्रश्न  सहजता का साथ सिकाउदैनन ।
 
सके सम्म उमक्न  खोज्छन् । कोहि विषय बस्तु भन्दा बाहिर का विषय मा गफ गरेर सम्बन्धित विषयमा नै प्रवेश गर्दैनन् । र विद्यार्थी लाई आफ्नो पक्ष मा राख्न र नियन्त्रण गर्न परिक्षा मा आफ्नो बिरोध मा बोल्ने लाई फेल गराइदिन्छन । यस्तो समस्या थोरै विद्यार्थी हुने बिभाग मा रहने गर्छन । त्यस्तै कसैले कक्षा मै राजनीतिक भासण दिन्छन त कसैले धेरै पिरियड पढाउदा पनि एउटै विषय प्रष्ट पनि सक्दैन ।
 
यस्ता धेरै हवगुण मैले राघब मोहन प्रधान मा कहि पनि पाइन ।  राघब मोहन प्रधान अथाह ज्ञान् भइकन पनि सामान्य भाषा शैली मा प्रस्तुत गर्न सक्ने क्षमता भएका ब्यक्ति हुन् । विद्यार्थीका प्रश्न लाई र प्रतिक्रिया लाई सहज रूपमा ग्रहण गर्न सक्ने गुण उनको छ । सामान्य डेरे्स मा उपस्थित हुने विद्यार्थी का समस्या कक्षाकोठा कार्यलय देखी कुनै कार्यक्रम मा समेत भन्न तयार हुने उनको सहजतापन लाई म अहिले पनि बिर्सिन्न ।सोध पत्र लेख्ने क्रममा विद्यार्थीहरु लाई शिक्षकहरुले निकै दु:ख दिने गर्छन ।
 
भेट् नदिने समाग्री को बारे मा नबताइदिने केही दिनमै सिदिने काम पनि महिनौ लगाइदिने गरेका कयौं उदाहरण छन । तर रागब मोहन प्रधान सग कोहि विद्यार्थीले पनि अकारण दु:ख पाएको छैनन् । हिन्दु परम्परा अनुसार  अनुसार असार शुक्ल पुर्णिामा लाई गुरु पुर्णिामाको रूपमा मनाइन्छ । विद्यार्थीले आफ्न गुरु प्रति सम्मान भाब प्रकट गर्छन । स्पिअर ईन्स्टिच्युट टेक्नोलोजी मा गत बर्ष जस्तो गुरु पुर्णिामा मनाउने कार्यक्रममा सहभागी त हुन सकिन तर मलाइ हृदय देखि नै सम्मान गर्न मन लाग्ने शिक्षक  सिपिअर ईन्स्टिच्युट टेक्नोलोजी काठमाडौं का निर्देशक एवम् मेरा गुरु रागब मोहन प्रधान नै हो ।
 
मैले सकेसम्म उहाँको बाटो लाई पछ्याउने प्रयास गर्छु । तर कस्ले कति प्रस्तुति गर्न सक्छ भन्ने कुरा उस्को प्राकृतिक क्षमता मा पनि भर पर्ने कुरा हो । समाजमा सहि ज्ञान् प्रवाह को लागि गुरुहरु को महत्त्वपूर्ण योगदान हुन्छ। गुरुहरुले आफ्नो दायित्व निभाउन सकेमा विद्यार्थीलो सम्मान पनि पाउने स्थिती हुन्छ ।
 
विद्यार्थीको धर्यता गुरु प्रति को सम्मान नयाँ कुरा जान्न खोज्ने चाहाना र शिक्षक को विद्यार्थीका समस्या लाई समाधान गर्न खोज्ने र पुनर्ताजगी भइरहने कामले शिक्षक विद्यार्थी सम्बन्ध मा पनि बिस्तार हुने पक्का छ ।