दमौली अस्पतालमा प्रदीपराज

 दमौली  । नेकपा नेता प्रदीपराज अधिकारी दमौली अस्पताल विकास समितिको अध्यक्षमा चयन भएका छन् । 
हालै भएको मन्त्रीस्तरीय निर्णयले अधिकारीलाई अस्पतालको अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि अस्पतालको अध्यक्षमा बसन्तबहादुर आले थिए ।