पन्त÷पन्थ समाजमा कृष्णराज

 दमौलीमा हालै सम्पन्न पन्त÷पन्थ समाज तनहुँको प्रथम साधारण सभाबाट कृष्णप्रसाद पन्तको नेतृत्वमा कार्य समिति चयन गरिएको छ ।
गठित कार्य समितिको उपाध्यक्षमा काजिबाबु पन्थ, महासचिवमा माधव पन्थ, सचिवमा भैरव पन्थ तथा कोषाध्यक्षमा सविता पन्थ चयन भएका छन् । 
यसैगरी सदस्यहरुमा मिश्रराज पन्थ, मिना पन्थ, ताराप्रसाद पन्थ, ईश्वर पन्थ, शान्ता पन्थ तथा गौरव पन्थ चयन भएका छन् । भेलाको राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले उद्घाटन गरेका थिए ।