नृत्य प्रतियोगिताका लागि साउदी अरेबियाबाट ४८ हजार

 म्याग्देको धयँरेस्थित समाज स’धार य’वा क्लबको आयोजनामा ह’न लागेको प्रथम नृत्य प्रतियोगिताका लागि साउदी अरेबियाबाट उल्लेख्य सहयोग शंकलन भएको हो ।
१२ वर्षदेखि साउदी अरबमा कार्यरत सुर्य बहादुर आलेको सक्रियतामा कार्यक्रमका लागि ठूलो परिमाणमा आर्थिक शंकलन भएको आयोजकले जनाएको छ । प्रवासी मिलन एकता समाज संस्थामा आवद्ध रहेर आले परदेश तथा स्वदेशमा अप्ठेरोमा परेका व्यक्तिहरुको उद्धार तथा आर्थिक सहयोग पनि गर्दै आएका छन् । 
प्रतियोगिताका लागि ज्ञानेन्द्र गुरुङ झापा, गिलबहादुर थापा घुम्ती, बमबहादुर थापा दमौली पाटन, सुरेश श्रेष्ठ ऋषिङ दुइ घरे तथा स्वयम् सुर्य बहादुर आले धँयेरेले ३३ हजार तीन सय ३३ रुपैयाँ सहयोग गरि प्रथम र द्वितिय पुरस्कार को प्रायोजन गरेको आयोजकले जनाएको छ ।